Citizen Charter
अध्ययनको लागि बिदेश जाँदाको सिफारिस
संस्था दर्ता तथा नविकरणको सिफारिस
घरको नक्सा पास ईजाजत
पुरानो घरको नक्सा पास अभिलेखिकरण ( भवन निर्माण संहिता २०६४ र २०७२ बमोजिम प्रमाण नपुग्ने संरचनाहरुको हकमा ।
घर नक्सापासको कागजातहरुको प्रतिलिपी माग
घर नक्सा नामसारी
योजना सम्झौता
पेश्की माग
अन्तिम बिल भुक्तानी
योजनाको लागत अनुमान संशोधनयोजनाको लागत अनुमान संशोधन
घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र
घ वर्गको निर्माण व्यवसायीको इजाजतपत्र नविकरण
घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नामसारी/ठाउँसारी/खारेजी/प्रा०लि०मा परिणत
विद्यालय सञ्चालन अनुमति
विद्यालय थप
विद्यालय ठाउँ सार्ने ( नगरपालिका क्षेत्रभित्रका विद्यालय हरुलाई मात्र)
शिक्षक सरुवाको सिफारिस
उजुरी दर्ता
म्याद तामेली
उजूरी तथा विवादको लिखित जवाफ दर्ता
मेलमिलाप कार्य
निरुपण हुने अधिकारक्षेत्र अन्तर्गत निर्णय र संरक्षणात्मक आदेश जारी
निर्णय कार्यान्वयन (भराई दिने वा चलन चलाई दिने)
नक्स मुद्दामा कार्वाहीमा
सहकारी संस्था दर्ता
सहकारी संस्थाको ठाउँ सारी
सहकारी संस्थाको विधान/नियम संशोधन
सहकारी संस्था एकिकरण वा विभाजन कार्य
सहकारी संस्थाको नविकरण
सहकारी संस्था विघटन
पशुपंक्षी पालन समूह, कृषक समूह र समिति दर्ता र नविकरण
मृत पशुको बिमा सिफारिस
पशुहरुको उपचार मेडिकल सर्जिकल, गाइनोकोलोजिकल पशु बन्ध्याकरण
बालि तथा पशु क्षति सिफारीस
समूह दर्ता
समूह नविकरण
रैथाने बाली प्रवर्ध्दन कार्यक्रम/ पकेट विकास / साना सिचाई कार्यक्रम
पुरानो घटना दर्ता संशोधन
पुरानो हराएको जन्मदर्ताको प्रतिलिपिको सिफारिस
मालसामान अपूर्ति, निर्माण कार्य , परामर्श सेवा र अन्य सेवा सूचिकृत
विपद प्रभावित घरधूरीलाई तत्काल राहत
बिपद बिमा कम्पनीलाई सिफारिस
सेफटी ट्यांकी सरसफाई(दिशा जन्य लेदो व्यवस्थापन
नगर सरसफाई तथा फोहोरमैला व्यवस्थापन
साझेदार निकायसँग समन्वय तथा गै०स०स० सम्बन्ध
जेष्ठ नागरिक परिचय पत्र
अपांग परिचयपत्र
छोरी सुरक्षा कार्यक्रम अन्तर्गत बचत खाता
मानव बेचबिखन तथा हिंसामा परेका पिडित तथा प्रभावित महिला तथा बालबालिकालाई उध्दार तथा सहयोग
बाल संरक्षण/बालगृहमा राख्नका लागि
विपन्न नागरिकको औषधी उपचार सिफारिस
महामारी नियन्त्रण तथा रोकथाम सम्बन्धि कार्य
जेष्ठ नागरिक, एकल महिला र सामाजिक स्वयमसेविका औषधी उपचार
एम्बुलेन्स वा सव- वहान सेवा
Amount
१००
Time
सोही दिन
Required Document
• सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
•कुन तहको अध्ययनको लागि कहा जाने हो सो सम्बन्धि कागजात
•अभिभावकको मञ्जुरीनामा
•आर्थिक अवस्था पुष्टि हुने प्रमाणको प्रमाणित प्रतिलिपि
•जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
Amount
दर्ता २००० नविकरण १५००
Time
सोही दिन
Required Document
•निवेदन / पत्र
•संस्थाको विधान
•संस्थन गठनको लागि भएको भेलाको उपस्थिति र निर्णय
•संस्थापकको नागरिकताको प्रतिलिपि
•कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण)
•संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि(नविकरण)
•लेखापरिक्षणको प्रतिवेदनको प्रतिलिपि (नविकरण)
Amount
आर्थिक ऐन अनुसार
Time
प्लिथ लेभल सम्म २१ देखि ३० दिन। स्थायी नक्सापासको लागि निवेदन पेश गरेको ७ दिनभित्र।
Required Document
•घर नक्सा पासको निवेदन सहितको तयार गरिएको तोकिएको नक्सापास किताब।
•चालु आ०व० सम्मको भुमिकर र सम्पत्ति कर तिरेको प्रमाण।
•घर बन्ने जग्गाको लालपूर्जाको प्रतिलिपि।
•नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
•पासपोर्ट साईजको २ प्रति फोटो
•निर्माण गरिने घरनक्साको Architectural र Structural नक्सा ३ सेट(एक थान ट्रेसिङ पेपरमा अन्य सोको फोटोकपी दुई थान)
•घरको तल्ला थप्ने भएमा पुरानो नक्सा ।
•धितो रहेको जग्गा भएमा सम्बन्धित निकायको स्वीकृती पत्र ।
• गुठी जग्गा भए गुठीको सिफारिस ।
•डिजाइनरको अनुमति तथा नविकरण पत्रको प्रतिलिपि र नेपाल ईन्जिनियरङ्ग काउन्सिलको प्रमाणपत्रको प्रतिलिपि।
•बाटो खुल्ने गरी गरिएको प्रमाणित चार किल्ला प्रतिलिपि र नक्सामा बाटो नभएको तर फिल्डमा भएमा वडा कार्यालयबाट बाटो भएको भन्ने किटानी सिफारिस।
•कित्ता नम्बर स्पष्ट भएको प्रमाणित ब्लु प्रिन्ट वा कम्प्युटर नापी नक्शा ।
Amount
आर्थिक ऐन अनुसार
Time
सूचना टाँस प्रक्रिया ७ दिन र सो पछि ७ दिन भित्र
Required Document
•घर नक्सा निवेदन सहितको तोकिएको किताब ।
•जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
•चालु आ०व०को सम्पत्ति कर र मालपोत कर तिरेको प्रमाणको प्रतिलिपि ।
•नेपाली नागरिताको प्रतिलिपि ।
•कित्ता नम्बर स्पष्ट भएको नापी नक्साको प्रमाणित प्रतिलिपि ।
•प्रमाणित चार किल्ला ।
•घर राम्ररी देखिने गरी खिचिएको रंगिन फोटो ।
•मञ्जुरीनामाको हकमा नगरपालिकाको रोहवरमा मञ्जुरीनामा गरेको पत्र र मञ्जुरीनामा लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाण पत्रको एक एक प्रति प्रतिलिपि ।
•साविकमा घरको नक्सापासको लागि दिईएको प्रमाणपत्र र पास भएको नक्साको प्रतिलिपि
•निर्माण भएको घर नक्साको (Architectural र Structural ) नक्सा ३ सेट
•नक्सा तयार पार्ने ईन्जिनियरको काउन्सिलको प्रमाणपत्रको प्रतिलिपि
Amount
१००
Time
निवेदन दर्ता भएके ३ देखि ५ दिनमा
Required Document
• निवेदन
•नागरिकताको प्रमाणपत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी ।
•चालु आ व सम्मको सम्पत्तिर कर तिरेको प्रमाणको प्रतिलिपी।
Amount
१००
Time
निवेदन दर्ता भएके ३ देखि ५ दिनमा
Required Document
• हाल सालैको जग्गा धनी प्रमाणपुर्जा र राजिनामाको लिखतको प्रतिलिपि
•घर नक्सापासको सक्कल प्रमाणपत्र र सक्कल नक्सा।
•व्यहोरा खुलेको निवेदन
•हकवालालाई नामसारी गर्नु पर्ने खण्डमा हक खुल्ने प्रमाणको प्रतिलिपी।
•खरिद र बिक्री गर्ने दुवै पक्षको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
•चालु आ व को सम्पत्ति र मालपोत कर तिरेको प्रमाणको प्रतिलिपि
•वडा कार्यालयको सिफारिस
Amount
३ लाख भन्दा कम रु१००० ३ लाख भन्दा माथि रु २०००
Time
सोही दिन वा अर्को दिन
Required Document
•उपभोक्ता समिति गठनको लागि आमभेला भएको माईन्यूटको प्रतिलिपि
•बजेटको स्रोत खुलेको प्रमाण
•उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धि निर्णयको प्रतिलिपि
•उपभोक्ता समितिमा रहेका सबै पदाधिकारीको नागरिकताको प्रतिलिपि
•आयोजनाको लागत अनुमान
•योजना संचालन स्थलको फोटो
•सम्झौता गरिपाउँ भन्ने निवेदन
•वडा कार्यालयको सिफारिस
Amount
निशुल्क
Time
२ दिन
Required Document
• निवेदन
• उपभोक्ता समितिको पेश्की मागको निर्णयको प्रतिलिपि
•वडाको सिफारिस
•सम्झौता तथा अन्य कागजात संलग्न रहेको फाइल
Amount
निशुल्क
Time
१ वा २ दिन
Required Document
•व्यहोरा खुलेको निवेदन
•उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
•अनुगमन समितिको सिफारिस
•सार्वजनिक सुनुवाई अनुमोदन भएको निर्णयको प्रतिलिपि
•उपभोक्ता समितिको अध्यक्षबाट प्रमाणित डोर हाजिरी र सक्कल बिल भर्पाई
•काम सम्पन्न भएपछिका फोटाहरु
•प्राविधिकबाट तयार गरेको मुल्यांकन,नापी किताब, कार्य सम्पन्न प्रतिवेदन
•सार्वजनिक परीक्षण फारम, खर्च सार्वजनिक फारम र वित्तीय प्रगति प्रतिवेदन फारम
•वडा कार्यालयको सम्पन्न सिफारिस
•सम्झौता तथा अन्य आवश्यक सम्पूर्ण कागजात संलग्न भएको फाईल
•आर्थिक तथा भौतिक प्रगति विवरण अनुसूचि -६
• अनुसूचि ३ र ४ फारम
•आयोजना हस्तान्तरण फारम
Amount
निशुल्क
Time
२ देखि ३ दिन
Required Document
• उपभोक्ता समितिको निवेदन
•लागत अनुमान संशोधनको कारण सहितको उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
•सम्बन्धित वडा कार्यालयको सिफारिस
•प्राविधिकबाट तयार भएको संशोधित लागत अनुमान ।
Amount
७०००
Time
१ वा २ दिन
Required Document
• घरेलु तथा साना उद्धोग कार्यालयमा कम्तीमा रु एक लाख पुँजी देखाई दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
•प्रालीको हकमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
•कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको प्रशासन सहायक १, लेखा सहायक १, तथा सिभिल इन्जिनियर १ को नियुक्ति पत्र र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सो सँग सम्बन्धित कागजपत्रहरु
•माथि उल्लेखित कर्मचारीले नगरपालिकाले उपलब्ध गराएको ढाँचामा गरेको करारनामा
•स्थायी लेखा नम्बर ( मूल्य अभिवृध्द करमा समेत दर्ता) प्रमाण पत्रको प्रतिलिपि
•ट्रिप्पर १थान, ट्रयाक्टर १ थान खरिद गरेको प्रमाणित कागजपत्र वा कम्तिमा २ वर्षको लागी भाडामा लिएको प्रमाणित कागजात
•मिक्स्चर १ थान , Level Machine १ थान, वाटर पम्प १ थान र भाइब्रेटर ३ थान मेसिन खरिद गरेको सक्कल भ्याट बिल ।
•मेकानिकल ईन्जिनियरले माथि उल्लेखित उपकरण ठिक अवस्थामा रहेको भनी प्रमाणित गरेको कागजात
•बिमा कागजातको प्रतिलिपि
•करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
•तोकिए बमोजिमको ढाँचामा निवेदन
•कार्यालय भाडामा लिएको भएमा सम्झौता पत्र
•स्वयंमले प्रमाणित गरेको मेकानिकल इञ्जिनयरको नागरिकताको प्रमाणपत्र र नेपाल इञ्जिनियरिङ्ग काउन्सीलबाट जारी गरेको प्रमाण पत्रको प्रतिलिपि
Amount
३५०० असोज मसान्त पछि ६०००
Time
१ वा २ दिन
Required Document
•निवेदन
•घरेलु तथा साना उद्धोग कार्यालय र कम्पनी रजिष्टार कार्यालयको चालु आ०व० सम्म अद्धावधिक भएको प्रमाण पत्रको प्रतिलिपि
•निर्माण व्यवसायी इजाजतको प्रमाणपत्र
•कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
•चालु आ०व०लसम्मको बुझाउनु पर्ने दस्तुर बुझाएको प्रमाण
•अडिट रिपोर्ट
Amount
२५००
Time
१ देखि २ दिन
Required Document
•निवेदन
•घरेलु तथा साना उद्धोग कार्यालय र कम्पनी रजिष्टार कार्यालयको चालु आ०व० सम्म अद्धावधिक भएको प्रमाण पत्रको प्रतिलिपि
• घरेलु तथा साना उद्धोग, कम्पनी रजिष्टार कार्यालय तथा कर कार्यालयबाट इजाजत पत्र नामसारी/ठाउँसारी/खारेजी/प्रा०लि०मा परिणत भएको प्रमाण पत्रको प्रतिलिपि
•निर्माण व्यवसायी इजाजतको प्रमाणपत्र
•कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
•चालु आ व सम्मको बुझाउनु पर्ने दस्तुर बुझाएको प्रमाण
Amount
३०००
Time
शैक्षिक सत्र सुरुभन्दा १ महिन अगावै अनुमति प्रदान गर्ने
Required Document
•निवेदन
•अभिभावक भेलाको / सञ्चालकहरुको निर्णयको प्रतिलिपि
•गुठीको विद्धालय भए गुठीको विद्धान, गुठीयारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गुठी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
•नजिकमा रहेको दुईवटा विद्धालयको सहमति पत्र
•जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
•जग्गा वा भवन भाडामा लिएको भए सम्झौता र बहाल कर तिरेको रसिद
•शिक्षकहरुको नियुक्ति पत्र, शैसक्षिक योग्यताको प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र स्थायी अध्ययन अनुमतिपत्रको प्रतिलिपिहरु
•संस्थागत वद्धालयहरुको हकमा स्वीकृत भएको शुल्कको विवरण
•संस्थागत विद्धालयको हकमा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, विनियमावली र करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
•पाठ्यपुस्तक तथा पाठ्य सामाग्रीहरुको सूची
•शैक्षिक सामाग्रीहरुको सूची
•सामुदायिक विद्धालयको हकमा स्रोतको सुनिश्चितता हुने आधारहरु
•शिक्षा शाखाको शाखा अधिकृको राय सहितको प्रतिवेदन
•वडाको सिफारिस
•सहकारी मार्फत भए स्वीकृत विद्धान, कार्यसमितिका पदाधिकारीको ना०प्र०प्र० प्रतिलिपि, निर्णय प्रतिलिपि र सहकारी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
Amount
१००
Time
७ दिन
Required Document
•तोकिएको बमोजिम निवेदन
•विद्यालय व्यवस्थाप समितिको निर्णय
Amount
१००
Time
७ दिन
Required Document
•विद्यालय ठाउँसारीको लागि सञ्चालक समितिको निर्णय सहितको निवेदन
•विद्यालय दर्ता प्रमाणको प्रतिलिपि
•स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
•संस्थागत विद्यालय को हकमा चालु आ०व० सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको सम्पत्ति कर तिरेको रसिद
•वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद
•स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
•निरीक्षण प्रतिवेदन
•स्थानीय पत्रिकामा ३५ दिने सूचना प्रकाशभन भएको प्रमाण
• सरी जाने ठाउँको स्थानीय तह वा वडा कार्यालयको अनुमति पत्र
Amount
Time
२-३ दिन
Required Document
• निवेदन
•विद्यालय व्यवस्थापन समितिको निर्णय सहितको सहमति पत्र
•सम्बन्धित स्थानीय तहको सहमति पत्र
Amount
निवेदन दर्ता शूल्क रु १००
Time
हदम्याद तोकिएकोमा हदम्याद भित्र र नतोकिइको हकमा कार्यविधि बमोजिम
Required Document
•उजुरी तथा विवाद सम्बन्धमा रित पुगेको निवेदन
•नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
•विवादसँग सम्बन्धित अन्य कागजातहरु
Amount
Time
निवेदन दर्ता भएको १५ दिनमा
Required Document
•सम्बन्धित निवेदनको प्रतिलिपी
•म्याद तामेली पत्र
Amount
Time
म्याद तामेल भएको १५ दिनभित्र
Required Document
•उजुरी तथा विवादका सम्बन्धमा रीत पुगेको लिखित जवाफ सहितको निवेदनपत्र ।
•सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
•विवादसंग सम्बन्धित अन्य आवश्यक कागजातहरु
Amount
Time
विवाद दर्ता भएको तीन महिना अर्थात नब्बे दिन भित्र
Required Document
•रीत पुगेको दुवै पक्षहरुको मिलापत्रका लागि मेलमिलाप गराई पाउँ भन्ने संयुक्त निवेदन ।
•निवेदनकर्ताहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
Amount
Time
विवाद दर्ता भएको तीन महिना भित्र
Required Document
•निवेदन तथा अन्य आवश्यक प्रमाण कागजातहरु
•पक्ष विपक्षीका साक्षीहरुको बयान, बकपत्र ।
•विवादित पक्षहरुको स्वीकारोक्ति
•पक्षको अवस्था
•अन्य सम्बन्धित प्रमाण
Amount
Time
विवाद दर्ता भएको तीन महिना वा नब्बे दिन
Required Document
क अचल सम्पत्तिको हकमा
• घर जग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ल सडकसंग जोडिएको वा नजोडिएको अवस्था ।
• घर जग्गाको अवस्थिति आवास वा औद्धोगिक व्यापारिक क्षेत्रको व्यहोरा
• घर जग्गाको स्वामित्व रहेको व्यक्ति वा फरक व्यक्तिको भोग चलन गर्नेको नामथर
ख चल सम्पत्तिको हकमा
• घरमा भएको लुगापात तथा खरिद बिक्री हुने न्यूनतम मूल्य उल्लेख गरी कानून बमोजिम रित पुर्याई पेश भएको निवेदन
• स्रोत खुलेको यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम
Amount
Time
१ महिना भित्रमा
Required Document
• उजुरी निवेदन
• सक्कल नापि नक्सा
• नक्सा पास भइसकेको भए साइट प्लान र लोकेशन प्लान सहितको नक्साको प्रतिलिपि
• नक्सा पास भए नक्साको प्रतिलिपि
• मर्मत स्वीकृति लिएको भए सो को प्रतिलिपि
• पेशीको दिन निर्णय हुने
Amount
Time
३० दिन
Required Document
• पुर्व स्वीकृति ( अवधारणा पत्र, स्थलगत प्रतिवेदन , कार्यालयको निर्णय)
• निवेदन
• सहकारी संस्थाको प्रस्तावित विनियम र कार्ययोजना
• सहकारी संस्था सञ्चानलनको सम्भाव्यता अध्ययन र अनुगमन प्रतिवेदन
• सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण
• कार्यालय रहने सम्बन्धित वडाको सिफारिस पत्र
• प्रस्तावित सञ्चालक समितिका सदस्यहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• सम्पूर्ण सदस्यले अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र
Amount
Time
७ दिन
Required Document
• निवेदन
• सञ्चालक समितिको निर्णयको प्रतिलिपी
• सम्बन्धित वडाको सिफारिस
• संस्थाको ठाउँसारीको लागि ठेगाना परिवर्तन गर्ने गरी विनियम संसोधनको लागि साधारण सभाबाट भएको निर्णयको प्रतिलिपि
Amount
Time
७ दिन
Required Document
• निवेदन
• साविकको विधान/नियमको प्रति
• संशोधन विधान/ नियमको प्रति
• संस्थाको विनियम संशोधनको लागि संस्थाको कुल सदस्य संख्याको कम्तिमा ५१ % उपस्थित भई कम्तिमा २/३ बहुमतबाट विनियम संशोधनको प्रस्ताव पारित भएको साधारण सभाको निर्णयको प्रतिलिपि
Amount
Time
१५ दिन
Required Document
• एकिकरण वा विभाजन हुने संस्थाको विनियम दुई प्रति
• संस्थाको कार्योजना एक प्रति
• एकिकरण वा विभाजन हुने संस्थाको साधारण सभाका निर्णयहरुको प्रमाणित प्रतिलिपि
• एकिकरण वा विभाजन हुने संस्थाका सदस्यहरु संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेको प्रमाण ।
Amount
Time
१ दिन
Required Document
• निवेदन
• अघिल्लो आ०व०को कर चुक्त्ताको प्रमाण पत्र वा म्याद थपको प्रमाणपत्रको प्रतिलिपि
• अघिल्लो आ व को अन्तिम लेखापरिक्षणको प्रतिवेदन
• सञ्चालक समितिको निर्णयको प्रतिलिपि
Amount
Time
१५ दिने सूचना प्रकाशन पश्चात २ दिनभित्र
Required Document
• सहकारी संस्थाका दुई तिहाई सदस्यहरुले संस्था विघटन सम्बन्धि गरेको निर्णयको प्रमाणित प्रतिलिपि
• संस्थाले तिर्न बुझाउन बाँकी रहेको बक्यौता फछर्यैटको विवरण
• सहकारी संस्थाक विघटन गर्नुपर्ने कारण सहितको व्यहोरा उल्लेख भएको अख्तियार प्राप्त व्यक्तिको हस्ताक्षर भएको पत्र
Amount
दर्ता -२००० नविकरण -५००
Time
१ दिन
Required Document
• समूह वा समितिको निवेदन
• समूह गठन निर्णयको प्रतिलिपि
• समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु
• समूहको विधान
• सम्बन्धित वडा कार्यालयको सिफारिस
• सदस्य संख्या १५ देखि २५ जना हुनुपर्ने
• पशु विकास शाखाबाट प्राप्त फर्मेटको प्रतिलिपि
Amount
१००
Time
१ दिन
Required Document
• निवेदन
• पशु उपचार गरेको रिपोर्ट
• ट्याग नं/ पोलिसि नं
• बिमा गरेको तथा प्रिमियम बुझाएको कागजात
• निवेदकको नागरिकताको प्रमाणपत्र
• वडा कार्यलयबाट निरीक्षण गराई पशुको मृत्यु भएको व्यहोराको सिफारिस वा सर्जमिन मुचुल्का
Amount
आर्थिक ऐन बमोजिम
Time
सोही दिन
Required Document
• निवेदन
• रजश्व तिरेको रसिद
Amount
Time
सोही दिन
Required Document
• निवेदन
• नगर/वडाको जनप्रतिनिधी तथा कर्मचारी वा प्रहरीको रोहवरमा गरेको सर्जमीन मुचुल्का
• वडा कार्यालयको सिफारीस
• क्षति भएको पशु वा बालीको फोटो
Amount
Time
सोही दिन
Required Document
• निवेदन
• १५ देखि २५ जनाको समूह हुनुपर्ने
• दर्ताको लागि निर्णयको प्रतिलिपि
• समूहको विधान
• प्रत्येक सदस्यको नागरिकताको प्रतिलिपि
• वडाको सिफारिस
• १/१ वटा फोटो
• राजश्व तिरेको रसिद
Amount
५००
Time
सोही दिन
Required Document
• निवेदन
• नविकरणको लागि निर्णयको प्रतिलिपि
• समूह दर्ता गरेको प्रमाणपत्र (सक्कल)
• राजश्व तिरेको रसिद
Amount
Time
७ दिन
Required Document
• निवेदन
• समूह/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
• कार्यक्रम संचालन हुने स्थानको जग्गा जमिनको स्वामित्व खुल्ने वा भाडामा भए कम्तिमा १० वर्षको करारनामा पत्रको प्रतिलिपि
• नेपाली नागरिकताको प्रतिलिपि
• निर्णयको प्रतिलिपि
• सम्बन्धित वडाको सिफारिस
• समिति/ फर्मको पाना नं को प्रतिलिपि
• २-३ हेक्टर क्षेत्रफल हुनुपर्ने
• चार किल्ला प्रमाणित तथा नक्साको प्रमाण
Amount
Time
सोही दिन
Required Document
• संशोधन गर्नुपर्ने कारण सहितको निवेदन
• वडाको सिफारिसम
• आवश्यक पर्ने अवस्थामा स्थानीय समुदायको सर्जमिन मुचुल्का
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• पुरानो घटना दर्ताको सक्कल प्रमाण पत्र
• शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य विवरण खुल्ने कागजातहरु
Amount
Time
सोही दिन
Required Document
• वडा कार्यालयको सिफारिस
• राजश्व बुझाएको सक्कल प्रमाण
Amount
Time
सोही दिन
Required Document
• निवेदन
• संस्था वा फर्म दर्ताको प्रमाणपत्र नविकरण गरिएको
• मूल्य अभिवृध्दि कर तथा स्थाई लेखा नं दर्तको प्रमाणपत्रको प्रतिलिपि
• कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
• आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र
Amount
निशुल्क
Time
३ दिन भित्र
Required Document
• निवेदन
• वडाको सिफारिस
• प्रहरी मूचुलेका
• नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• क्षति भएको स्थान/संरचनाको फोटो
• सम्बन्धित घर मूलिको बैंक खाता देखिने चेकको प्रतिलिपि
Amount
निशुल्क
Time
३ दिन भित्र
Required Document
• निवेदन
• वडाको सिफारीस
• प्रहरी मूचुल्का
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• क्षति भएको स्थान / संरचनाको फोटो
• बिमासँगको सम्झौता
Amount
आर्थिक ऐनमा तोकिएको रकम
Time
३ दिन भित्र
Required Document
• निवेदन
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• स्थलगत प्रतिवेदन
• राजश्व तिरेको भौचर
Amount
तोकिएको रकम
Time
तोकिएको रकम
Required Document
• निवेदन
• तोकिएको राजश्व तिरेको भौचर
• वडाको सिफारिस
Amount
निशुल्क
Time
३ दिन भित्र
Required Document
• कार्यक्षेत्र अनुसार विषयगत निकायसँग समन्वय
• अनुरोध पत्र
• प्रस्तावना
• बजेट सहितको कार्ययोजना
• संस्थाको परिचय
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• निवेदन
• साठी वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• नागरिकतामा ठेगाना फरक भएमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि वा बसोबास प्रमाणित प्रतिलिपि
• दुई प्रति फोटो
Amount
निशुल्क
Time
अपांग समन्वय समितिको बैठकको निर्णय पश्चात
Required Document
• निवेदन
• जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• मान्यता प्राप्त चिकित्सकको अपांता खुलाई गरेको सिफारिस पत्र
• पासपोर्ट साईजको फोटो २ प्रति
• शारीरिक अपांगता भएको हकमा अपांगता देखिने ठूलो फोटो १ थान
• वडा कार्यालयको सिफारिस
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• निवेदन
• छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
• अभिभावक मध्य एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• छोरीको पासपोर्ट साइजको फोटो थान ४
• अभिवावको वा संरक्षको पासपोर्ट साइजको फोटो थान ४
• प्रहरी मार्फत आएमा प्रहरी कार्यालयको सिफारिस
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• रित पुगेको निवेदन
• वडा कार्यालयको सिफारिस
• सरकारी अस्पतालमा उपचार गरेको जाँचपूर्जी
• न्यायीक समितिको सिफारिस
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• वडा स्तरीय बाल अधिकार समितिको निर्णय
• वडाको सिफारिस
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• निवेदन
• बिरामीको नगरिकताको प्रतिलिपि(नाबालकको हकमा जन्मदर्ता )प्रमाणपत्रको प्रतिलिपि
• वडाको सिफारिस
• रोग पहिचान भएको चिकित्सकको प्रेस्किप्सनको प्रतिलिपि
Amount
निशुल्क
Time
तत्कालै
Required Document
• महामारीको सम्बन्धमा लिखित वा मौखिक जानकारी
Amount
निशुल्क
Time
सोही दिन
Required Document
• निवेदन
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• जेष्ठ नागरिक/एकल महिला/सामाजिक सवयमसेविका पहिचान कार्ड
Amount
नगरपालिका भित्रका गर्भवती र विपन्न नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा बेबारिसे लासहरुको लागि निशुल्क सव- वाहान अन्यको हकमा कार्यविधिमा उल्लेख भएको रकम
Time
सोही दिन
Required Document
• मौखित / लिखित जानकारी
जेष्ठ नागरिक परिचय पत्र
• साठी वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• नागरिकतामा ठेगाना फरक भएमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि वा बसोबास प्रमाणित प्रतिलिपि
• दुई प्रति फोटो